२०८३, १२ बैशाख आईतबार

बनेपाको चण्डेश्वरी हेल्थ केयरमा आगलागी, लाखौँको क्षति

बनेपाको चण्डेश्वरी हेल्थ केयरमा आगलागी, लाखौँको क्षति


धुलिखेल, ८ असारः बनेपा नगरपालिका वडा नम्बर ५ मा रहेको चण्डेश्वरी हेल्थकेयर प्रालिमा आगलागी हुदाँ सबै औषधि जलेर नष्ट भएको छ । आज बिहान आगलागी भएको हो ।

आगलागिबाट सम्पूर्ण औषधि जलेर नष्ट भएको हेल्थकेयर प्रालिका प्रवन्ध निर्देशक शिव कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६५ लाख ७० हजार बराबरको औषधि जलेर नष्ट भएको छ ।

ओभन तताउने क्रममा विद्यूत सट भएर आगलागी भएको बताइएको छ । जिल्लाकै विभिन्न गाउँपालिका र पूर्वी पहाडका जिल्लाहरुले अडर गरेर बनाइएको औषधि जलेका छन् ।

औषदी उत्पादनका लागि ल्याइएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको छ । क्वारेन्टाइन बस्ने र कोरोना संक्रिमतहरुका आवश्यक शक्ति बद्र्धक औषधिको अडर समेत थियो ।

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ११ : ०५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले