२०८१, १० फाल्गुन शनिबार

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन

नेपाल ट्रष्टद्वारा काठमाडौँ प्लाजा खाली गर्न निर्देशन


काठमाडाैँ, २ असार: काठमाडौँ प्लाजा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएको छ । यही असार २ गते नेपाल ट्रष्टको कार्यालय र कन्सेप्ट डेभलपरबीच भएको सम्झौता सकिएकाले सो भवन पूर्णरुपमा खाली गरी बुझाउन नेपाल ट्रष्टको कार्यालयले निर्देशन दिएकाे हाे ।  बुधबार एक सूचना जारी गरेर ट्रष्टको कार्यालयले चालु हालतमा प्रथम पक्षलाई हस्तान्तरण गर्न भनेको छ ।


पहिलो पटक २०५० असार ३ गते २७ वर्षका लागि करारनामा सम्झाैता भएको थियो । कमलादीमा रहेकाे उक्त भवन २०६६ पुष २३ गते यी दुई पक्षविच अद्यावधिक सम्झौता भएको थियो । यही असार २ गते करारनामा भएको २७ वर्ष पुगेको छ ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : २२ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,