२०८२, २ माघ शुक्रबार

धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने

धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने


धुलिखेल, २८ जेठः धुलिखेल नगरपालिका वडा नम्बर १० को फस्कोट पिङ डाँडामा बुद्ध शान्ति पार्क बन्ने भएको छ । डिभिजन वन कार्यलय धुलिखेलको १० लाख तथा धुलिखेल नगरपालिकाको १० लाख गरि २० लाख लागतमा पार्क बन्ने लागेको हो ।

पार्क बन्ने ठाउँको बुधबार धुलिखेल नगरपालिकाका प्राविधिकहरुले स्थलगत नापजाँच गरेको नगरपालिका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । मुद्धको मुर्ती सहतिको पार्क चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने वडाध्यक्ष पुष्प राउतले बताए ।

यसैबीच धुलिखेल नगरपालिकाले खड्गी समुदायलाई साँस्कृतिक धिमे बाजा प्रदान गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले बुधबार धुलिखेल खडगी सेवा समितिलाई साँस्कृतिक लोकबाजा भित्र पर्ने धिमेबाजा हस्तान्तण गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट मार्फत बाजा वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : २५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा