२०८३, २० आश्विन बुधबार

धुलिखेल र नमोबुद्धमा सिलाई मेसिन वितरण

धुलिखेल र नमोबुद्धमा सिलाई मेसिन वितरण


धुलिखेल २७ जेठ : धुलिखेल र नमोबुद्ध नगरपालिकामा सिलाई र लक मेसिन बितरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेले धुलिखेल नगरपालिकाको वडा नंं ११ का ३ जना र नमोबुद्ध नगरपालिका वडा नं २ का १ गरी जम्मा ४ जनालाई सिलाइ र लक मेशिन वितरण गरेको हो । दलित लक्षित कार्यक्रम र मेड्पाको कार्यक्रम अन्तर्गत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सिलाई र लक मेशिन वितरण गरिएको घरेलु तथा सना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता गीता पुकुर्टीले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनका कारण मेशिन व्यवसाय गरिएको स्थलमै पुर्याइएकोे हो ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : ४६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको