२०८२, १३ फाल्गुन बुधबार

लिसंखु घटनामा शिक्षक संगठनको आपत्ति (विज्ञप्ति सहित)

लिसंखु घटनामा शिक्षक संगठनको आपत्ति (विज्ञप्ति सहित)


धुलिखेल, २१ जेठः नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुपाल्चोकले लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ स्थित बुद्धोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक माथि भएको घटना प्रति आपत्ति जनाएको छ ।

संगठनका अध्यक्ष मैया पौडेल र सचिव उद्धव कुमार लामिछानेले प्रेस विज्ञप्ति मार्फत प्रधानाध्यापक श्रेष्ठ माथि ज्यादति भएको भन्दै घटनामा संलग्नलाई कडा कारबाहीको माग गरिएको छ । संगठनले विद्यालय निर्माणको शिलसिलामा अराजक तत्वहरुले घेराबन्दीमा पारी प्रधानाध्यापक श्रेष्ठ माथि दुब्र्यवहार, गाली गलौज र अमानवीय कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।

संगठनले घटनाको सत्यतथ्य पत्तालगाई दोषिलाई कार्वाहि गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७७, २२ जेष्ठ बिहीबार  ८ : ०६ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली