२०८२, १३ फाल्गुन बुधबार

काभ्रेमा १६ सय भन्दाबढीको आरडिटी विधि मार्फत कोरोना परिक्षण

काभ्रेमा १६ सय भन्दाबढीको आरडिटी विधि मार्फत कोरोना परिक्षण


धुलिखेल, १२ जेठः काभ्रेमा हालसम्म १६ सय भन्दा बढी मानिसमा आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेका अनुसार १६ सय ५७ जनाको आरडिटी विधि मार्फत कोरोना परीक्षण गरिएको हो ।

जिल्लामा २१ सय आरडिटी किट रहेको छ । हालसम्म परिक्षण गरिएका मध्ये २७ जनामा आरडिटी परीक्षणमा कोरोना भाइरस संक्रमण देखिएको छ । त्यस्तै जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ । हालसम्म जिल्लामा पीसीआर विधि मार्फत गरिएको परीणमा कुनै पनि ब्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छैन् ।

जिल्लामा सोमबार क्वारेन्टाइन बस्नेको संख्या यथावत रहेको छ । कोभिड संकट ब्यवस्थापन केन्द्र काभ्रेका अनुसार ४३ जना ब्यक्ति क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी २९ जना धुलिखेल स्थित सञ्जिवनी उच्च माविको क्वारेन्टाइनमा रहेका छन् ।

धुलिखेल अस्पतलामा ७ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा २/२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै पनौती र तेमालको क्वारेन्टाइनमा १/१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । जिल्लामा ३ सय ४२ बेडको क्वारेन्टाइन तयारी अवस्थामा छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ६ : ४८ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली