२०८२, १३ फाल्गुन बुधबार

काभ्रेका ३९ जना क्वारेन्टाइनमा

काभ्रेका ३९ जना क्वारेन्टाइनमा


धुलिखेल, १० जेठः काभ्रे जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गएको छ । जिल्ला कमाण्ड पोष्टका अनुसार आज ३९ जना जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका छन् । हिजो यो संख्या ३२ थियो । सबैभन्दा बढी धुलिखेल स्थित सञ्जिवनी उच्च मावि क्वारेन्टाइनमा २७ जना रहेका छन् ।

त्यसैगरी धुलिखेल अस्पतालको क्वारेन्टाइनमा ७ जना रहेका छन् । पाँचखाल, मण्डनदेउपुर नगरपालिकामा २÷२ जना रहेका छन् भने पनौती नगरपालिकामा १ जना क्वारेन्टाइनमा बसेका छन् । धुलिखेल अस्पतालको आइसोलेसनमा एक जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, १० जेष्ठ शनिबार  ३ : ४६ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर