२०८२, ७ पुस सोमबार

चौरीदेउरालीका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ

चौरीदेउरालीका १० जनाको पीसीआर रिपोर्ट नेगेटिभ


धुलिखेल, ९ जेठः काभ्रेको चौरीदेउराली गाउँपालिकाका १० जनामै कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट नगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।

पालिकामा आरडिटी विधि मार्फत गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षणका लागि उनीहरुलाई धुलिखेल ल्याइएको थियो । पालिकाको क्वारेन्टाइनमा रहेका १७ जनालाई सेल्फ क्वारेन्टाइनमा १० दिनसम्म राख्न कमाण्ड पोष्ट निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ६ : ३८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको