२०८२, १३ फाल्गुन बुधबार

लिसंखु-पाखरका किसानलाई अनुदानमा कोदो र धानको बीउ

लिसंखु-पाखरका किसानलाई अनुदानमा कोदो र धानको बीउ


धुलिखेल, ९ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले किसानलाई कोदो र धानको बीउ वितरण गर्ने भएको छ । पालिकाभित्रका किसानलाई ८५ प्रतिशत अनुदानमा धान र कोदोको आवश्यक पर्ने बिउ वितरण गर्ने बताएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार खुमल ४, सुख्खा ३, माछापुच्छ्रे ३, लुम्ले २ र छोमरोङ जातको धान बिउ किसानलाई दिइनेछ ।

त्यस्तै डल्ले १, काभ्रे १, ओख्ले र शैलुङ जातका कोदोको बीउ किसानले पाउने छन् । जम्मा लागतको १५ प्रतिशत रक मभने किसानले ब्यहार्नु पर्नेछ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत वितरण हुने धान र कोदोको बिउको लागि सम्बन्धित वडा कार्यालयमा किसानले निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ४ : २१ बजे

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं