२०८३, १२ कार्तिक बिहीबार

भुम्लु गाउँपालिका-१ का किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा

भुम्लु गाउँपालिका-१ का किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका विरुवा


धुलिखेल, ६ जेठः काभ्रेको भुम्लु गाँउपालिका वडा नम्बर १ ले आफ्ना वडाका किसानलाई फलफूलको विरुवा बितरण गर्ने भएको छ । वर्खामा लगाईने बिभन्न खालका फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको वडा अध्यक्ष खिम बहादुर श्रेष्ठले जानकारी दिए ।

वडाले आँप, कागती, सुन्ताला, लिची, कफी, अम्वा र जुनारका बिरुवा अनुदानमा दिन लागेको हो । ईच्छुक किसानले जेठ २५ गते सम्म वडामा सम्पर्क गर्न सक्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, ६ जेष्ठ मंगलबार  ७ : ०४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता