२०८३, १७ बैशाख शुक्रबार

रोशी गाउँपालिकाले दिने घैया धान र सिस्नु खेती गर्ने किसानलाई अनुदान

रोशी गाउँपालिकाले दिने घैया धान र सिस्नु खेती गर्ने किसानलाई अनुदान


धुलिखेल, ३१ बैशाखः काभ्रेको रोशी गाउँपालिकाले घैया धान खेती गर्न चाहोन किसानसँग निवेदन माग गरेको छ । पालिकाले घैया धान संरक्षणका लागि एक सूचना निकाले किसानसँग निवेदन माग गरेको हो ।

त्यस्तै सिस्नु खेती प्रवद्र्धनका लागि समेत पालिकाले किसानसँग अवधारण सहितको निवेदन माग गरेको छ । घैया धान र सिस्नु रोप्न चाहने किसानले १५ दिनभित्र पालिकामा निवेदन लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

७५ प्रतिशत अनुदानमा घैया धानको बीउ किसान उपलब्ध गराइने दाहालले बताए । एक जना किसानलाई बढीमा ५ केजीसम्म बीउ दिने गरी तयारी भइरहेको छ ।

त्यस्तै रैथाने जात सिस्नु रोपेर आम्दानी गर्ने किसानका लागि पनि अनुदानमा औजार दिने तयारी गरिएको दाहालले बताए । उनका अनुसार सिस्नु प्रशोधन गर्ने मेसिन र कैची सहयोग गर्ने पालिकाले योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ६ : ०० बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले