२०८३, ३१ श्रावण सोमबार

बनेपा, धुलिखेल र पाँचखालका होटलमा प्रहरीको छापा, १५ सय ८० लिटर घरेलु मदिरा नष्ट

बनेपा, धुलिखेल र पाँचखालका होटलमा प्रहरीको छापा, १५ सय ८० लिटर घरेलु मदिरा नष्ट


धुलिखेल २१ बैशाख कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन उलंघन गर्दै मदिरा विक्रि वितरण गर्ने पाँचखाल, बनेपा र धुलिखेलका होटलहरुमा प्रहरीले छापा मारेका छन् ।

प्रहरी चौकी खावाले पाँचखाल नगरपालिकाको वडा नम्बर ५ र ६, धुलिखेल नगरपालिका ८ बाट करिब असी लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको खावा प्रहरी चौकीका ईन्चार्ज श्रीकृष्ण दासले बताए ।

प्रशासनले भट्टीपसल नखोल्न उर्दी जारी गरेपनि अटेर गरेर होटल र पसल सञ्चालन गरी मदिरा विक्रि गरेपछि नियन्त्रणमा लिएको प्रहरी इन्चार्ज दासले जनाकारी दिए । यसैगरी इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाको नेतृत्वले बनेपा नगरपालिकाको भित्री बजारहरुमा लक डाउनको उलंघन गरी संचालन गरेका होटल, भट्टिपसलहरुमा छापा मारेका छन् । प्रमुख तिमिल्सिनाका अनुसार ती होटल र भट्टिपसलहरुबाट करिव १५०० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेका छन् ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ८ : ५३ बजे

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको