२०८३, ३१ श्रावण सोमबार

पाँचखाल नगरपालिकाद्वारा अनलाइन कक्षा संचालन

पाँचखाल नगरपालिकाद्वारा अनलाइन कक्षा संचालन


धुलिखेल २१ बैशाख काभ्रेस् काभ्रेको पाँचखाल नगरपालिकाले कक्षा १० मा पुगेको नयाँ र एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर अनलाइन मार्फत पढाउन सुरु गरेको छ । नगरपालिकाले आज देखि अनलाइन मार्फत पढाउन सुरु गरेको हो ।

गणित, विज्ञान, अग्रेँजी र सामाजिक विषयको पठनपाठन सुरु गरेको नगरपालिकाका प्रेस सल्लाहकार कपिल कोइरालाले जानकारी दिनुभयो । एसईई परीक्षा दिन रोकिएका र कक्षा १० मा पुगेका नयाँ विद्यार्थीहरुका लागि भिडियो सामग्री उत्पादन गरेको हो ।

केहिदिनभित्रै जिल्लाका तीन वटा एफएम रेडियोबाट पनि कक्ष सञ्चालन गरिने प्रेस सल्लाहकार कोइरालाले बताए । यो वर्ष नगरपालिकाबाट ६ सय ५५ एसईई जना विद्यार्थी सहभागि हुदैँछन् । त्यस्तै कक्षा १० नयाँ विद्यार्थी ७ सय ६ रहेको छ ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ७ : ५३ बजे

विकास बैंकमा नाफाको विस्फोट, आठ बैंकले थपे साढे ३ अर्ब

काठमाडौं । विकास बैंकहरूको नाफामा यसपटक सामान्य सुधार होइन, ठूलै

भारतीय प्रधानसेनापति सेठलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

लाभांश क्षमतामा एभरेष्टको छुट्टै उचाइ, प्रतिफलको आशा बलियो

काठमाडौं । शेयर बजारमा साउन मसान्त केवल आर्थिक वर्ष सकिएको

लुम्बिनीमा आचार्यको शक्ति परीक्षण, बहुमतका लागि साना दलको साथ निर्णायक

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य आज प्रदेशसभामा आफ्नो

भृकुटीमण्डपमा देखिएको भविष्य : नाइमा एक्स्पोले जगाएको नयाँ मोबिलिटीको उत्साह

भृकुटीमण्डपको विशाल प्रदर्शनीस्थलमा केही दिनदेखि छुट्टै संसार देखिन्थ्यो। बाहिर काठमाडौंको