२०८३, ९ असार बुधबार

पलाञ्चोक भगवती मन्दिरमा पुर्णिमाको पुजा र जात्रा नगर्न आग्रह

पलाञ्चोक भगवती मन्दिरमा पुर्णिमाको पुजा र जात्रा नगर्न आग्रह


धुलिखेल, १९ बैशाखः काभ्रेको पाँचखाल नगरपालिकाले प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको बैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरोना भाइरसका कारण मुलकमा लकडाउनको अवस्था रहेको र संक्रमण नफैलियोस भन्नका लागि मन्दिरमा पूजा र जात्रा नगर्न आग्रह गरेको हो ।

हरेक वर्ष बैशाख पूर्णिमाको दिन पलाञ्चोक भगवती मन्दिरमा विशेष पुजा र जात्रा लाग्दै आएको छ । तिथी अनुसार यहि बैशाख २५ र २६ गते विशेष पुजा र जात्रा लाग्ने थियो । तर कोरोना भाइरसका कारण नगरपालिकाले पलाञ्चोक भगवती मन्दिर गुठी समिति र गुठी संस्थान धुलिखेललाई पुजा र जात्रा नगर्न आग्रह गरेको हो ।

नगरपालिकाले भक्तजनहरुलाई समेत यो वर्षको बैशाख पूर्णिमाको दिन गरिने विशेष पुजा र जात्रा भर्नका लागि नआदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ९ : ११ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र