२०८३, ९ असार बुधबार

काभ्रेमा ४३ हजार ग्यास लिसिन्डर र ६ लाख पेट्रोलियम पदार्थ स्टक

काभ्रेमा ४३ हजार ग्यास लिसिन्डर र ६ लाख पेट्रोलियम पदार्थ स्टक


धुलिखेल, १७ बैशाखः काभ्रे जिल्लामा ४३ हजार ९ सय ५० खाना पकाउने ग्यासका सिलिण्डर स्टक रहेको पाइएको छ । जिल्लामा सबैभन्दा बढी १८ हजार ७ सय ७० वटा सिलिण्डर सगर ग्यासको रहेको छ ।

१३ हजार ७ सय हिमाल ग्यास र ११ हजार ५ सय वटा सिलिण्डर सूर्य ग्यासको रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

त्यस्तै जिल्लाका विभिन्न पम्पहरुमा ६ लाख लिटर पेट्रोलियम पदार्थ रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताए ।

५ लाख लिटर डिजेल र १ लाख लिटर पेट्रोल रहेको छ ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ५ : ४७ बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र