२०८३, ९ भाद्र बुधबार

खानीखोला गाउँपालिकाद्वारा सयौँ नागरिकको उद्धार

खानीखोला गाउँपालिकाद्वारा सयौँ नागरिकको उद्धार


धुलिखेल, १४ बैशाखः काभ्रेको विकट खानीखोला गाउँपालिको आफ्ना नागरिकको उद्धार गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिएपछि विभिन्न ठाउँमा रोकिएका आफ्ना नागरिकलाई पालिकाले उद्धार गरेको हो ।

पालिकाले शनिबार र आइतबार गरि करिब ३ सय नागरिकको उद्धार गरेको प्रवक्ता मान बहादुर गोलेले जानकारी दिए । उनका अनुसार काठमाण्डौ, बनेपा, पनौती, धुलिखेल लगायतका ठाउँमा रहेका आफ्ना नागरिकलाई उद्धार गरिएको हो ।

काठमाण्डौमा रहेका आफ्ना सबै नागरिकको उद्धार गरिसकेको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । अझै नागरिकहरु घर जना चाँहेको भन्दै थप सवारी साधनको ब्यवस्था गरेर गाउँ लैजाने अध्यक्ष खुलालले बताए ।

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  ३ : २६ बजे

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको तत्काल खोजी गर्न माग

काठमाडौं । तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुवेशी,

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो, उद्धारका लागि तीन हेलिकप्टर परिचालन

काठमाडौं । रसुवाबाट प्रवेश गरेको ठूलो बाढी धादिङको गल्छीसम्म आइपुगेको

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना न्यून छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन