२०८३, २० आश्विन बुधबार

लकडाउनका कारण बनेपाको चण्डेश्वरी जात्रा स्थगित

लकडाउनका कारण बनेपाको चण्डेश्वरी जात्रा स्थगित


धुलिखेल १२ बैशाख :  लकडाउनका कारण काभ्रेको बनेपामा हरेक वर्ष बैशाख पुर्णिमाका दिन मनउने चण्डेश्वरी जात्रा स्थगित गरिएको छ ।

बैशाख २५ र २६ गते आयोजना हुने जात्रा स्थगित गरिएको बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बताए । नगरप्रमुख बादेका अनुसार जात्रा नभएपनि क्षमा पूजा गरेर जात्रा स्थगित गर्ने र बैशाख पुर्णिमाको दिन चण्डेश्वरीको नियमित पुजा अर्चना मन्दिरका पुजारीले गर्ने भएका छन् ।

जात्रामा हुने जमघट तथा भिडभाडले कोरोना संक्रमण जोखिम हुने भएकाले जिल्ला सुरक्षा समितिले जिल्लामा जात्रा, भेला र मेला गर्न रोक लगाएको थियो । १७औ शताब्दी देखि शुरु भएको चण्डेश्वरीको जात्रा स्थगतीत भएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  ८ : ०९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको