२०८२, १३ फाल्गुन बुधबार

तेमाल गाउँपालिकाले निःशुल्क ११ वटा बस मार्फत नागरिकलाई गाउँ लैजाने

तेमाल गाउँपालिकाले निःशुल्क ११ वटा बस मार्फत नागरिकलाई गाउँ लैजाने


धुलिखेल, १० बैशाख, काभ्रेका तेमाल गाउँपालिकाले काठमाण्डौमा समस्या झेलिरहेका नागरिकलाई निःशुल्क गाउँ लैजाने भएको छ । पालिका बुधबार एक सुचना लिकालेर गाउँ जान चाहानेका लागि निःशुल्क बसको ब्यवस्था गरेको जनाएको छ ।

पालिकाले स्वयम्भु, कलंकी कोटेश्वर हुदैँ ३ वटा बसको ब्यवस्था गरेको छ । त्यस्तै स्वयम्भु, बौद्ध चावहिल, तीनकुने हुदैँ ३ वटा बसको ब्यवस्था गरेको पालिका प्रमुख सलाम सिं तामाङले जानकारी दिए । पालिकाले कोटेश्वर, जुडीबुडी, लोकनथली, सानो ठीमी हुदैँ ३ वटा बसको ब्यवस्था गरेको छ । पालिकाका प्रमुख तामाङका अनुसार सूर्यविनायक, बनेपा हुदैँ गाउँ जाने २ वटा बसको ब्यवस्था गरिएको छ ।

गाउँ जान चाहानेले सम्बन्धित वडाध्यक्षलाई सम्पर्क गर्न सक्ने छन् ।

प्रकाशित मिति : २०७७, १० बैशाख बुधबार  ६ : २१ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको