२०८३, ९ भाद्र बुधबार

रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ‘राहत बाडेको फोटो नखिच्नु’

रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ‘राहत बाडेको फोटो नखिच्नु’


धुलिखेल, २ बैशाख: काभ्रेको रोशी गाउँपालिकाले आफ्नो पालिकाभित्र कोरोना भाइरस रोकथामका थप कडाइ गर्ने निर्णय गरेको छ । पालिका अध्यक्ष डिबी लामाले मंगलबार एक सुचना मार्फत कडाइ गर्ने बताएका हुन् ।

पालिका अध्यक्ष लामाले राहत वितरणको फोटो नखिच्न र ३ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएका छन् । उनले कतै भिडभाड भएको देखिए तत्काल खबर गर्न समेत भनेका छन् । पालिकाले खान्न पसल खोल्ने समय पनि निर्धारण गरेको छ । हरेक दिन विहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म पसल खोल्ने समय तोकेको अध्यक्ष लामाले बताए ।

 

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ८ : ५७ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा