२०८३, १३ कार्तिक शुक्रबार

पाँचखाल नगरपालिकाले भन्यो ‘आफ्नो घरको फोहोर, आफै ब्यवस्थापन गर्नु’

पाँचखाल नगरपालिकाले भन्यो ‘आफ्नो घरको फोहोर, आफै ब्यवस्थापन गर्नु’


धुलिखेल, २९ चैतः काभ्रेको पाँचखाल नगरपालिकाले आजदेखि फोहोरमैला संलकनका लागि सवारी साधन प्रयोग गर्ने बताएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले एक सुचना निकालेर कोरोना भाइसरको संक्रमणबाट सुरक्षित रहन यस्तो निर्णय गरिएको बताए ।

नगरपालिकाले आ–आफ्नो घरबाट निस्कने कुहिने र नकुहिने फोहोर आफै ब्यवस्थापन गर्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २०७६, २९ चैत्र शनिबार  ६ : ०१ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित