२०८२, २ माघ शुक्रबार

सडकका कुकुरलाई खाना बाढ्दै रोहित

सडकका कुकुरलाई खाना बाढ्दै रोहित


काभ्रे : लकडाउनका कारन सबै मानीसहरु यतिखेर घर भित्रै छन् र आफ्नो दैनिकी जोहो गर्न लागी परिरहेका छ्न। कसैलाई यो लकडाउन लामो विदा भएको छ भने धेरैलाई अभिसाप। हामीले यतिखेर हाम्रो लागि मात्रै सोचीरहेका छौँ । त्यसो हो भने सडकमा हाम्रो भरपरेर हिड्ने जनावरको हालत के होला ?

जनावरमा पनि विशेषगरि कुकुर ! हुन त कुकुर घरपालुवा जनावर हो तर धेरै सडकमै जन्मछन् र हुर्केन्छन पनि। यो लकडाउनका बेला सडकका कुकुरहरु के खाएर बाचेका होलान् यो बारेमा बिरलैले सोचेका होलान् ।

धेरैको ध्यान जान नसकेको यो कुरामा बनेपाका युवा रोहित श्रेष्ठले भने आफुलाइ अग्रसर गरायका छन र लकडाउन भयदेखि नै बनेपाका सडकमा बस्दै आएका कुकुरहरुका लागि खानेकुरा बाढिरहेका छन् ।

रोहितले आफ्ना केही मनमिल्ने साथीहरुलाई साथमा लिइ यो काम गरिरहेका छन। सुरुमा आ आफ्नै खर्चमा खानेकुरा जुटाइरहेका रोहितले पछिल्लो दिनहरुमा भने केही मनकारि ब्यक्तिहरुक समेत साथ पाइरहेका छन् ।

कुकुरलाई खानेकुराका रुपमा बिस्कुट ,केक,पाउरोटी लगायतकुराहरु दिने गरिएको छ भेन ठाँउ ठाँउमा पानीहरु समेत राखीने गरियको छ। रोहित आफै पनि पेट केयरको काममा भयकाले बिरामी र घाइते कुकुरहरूको उपचार समेत गरिरहेका छन् ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ९ : ३१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा