२०८३, २० आश्विन बुधबार

पाँचखालका युवाहरु मजदुरको चुलो बाल्ने अभियानमा जट्दै

पाँचखालका युवाहरु मजदुरको चुलो बाल्ने अभियानमा जट्दै


धुलिखेल २७ चैत :  पाँचखालका युवाहरुले कोरोना भाईरसका कारण समस्यामा परेका मजदुरहरुका चुलो बाल्ने अभियान शुरु गरेका छन् ।

काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ५ का युवाहरुले आफ्नो खावाबजार तथा आसपाका ठाउहरुमा मजदुरी गदैं आएकालाई खाद्यान्न सामाग्री वितरण गरेर अभियान शुरु गरेको हो ।

छिमेकीको चुलो बालौं कोरोना बाट आफु बचौ भन्ने नाराका साथ अभियान शुरु गरेको खावाका सुनिलराज गिरीले बताए । पहिलो पटक १५ जनाको यूवा समुहले शुरु गरेको अभियानमा पाँचखाल ५ का करिब २० घर धुरी लाई १५ केजी चामल, नुन, तेल, साबुन बितरण गरिएको थियो। यूवाहरुको समुहरुले गरेको राहत वितरण अभियानको कुनै फोटो नखिच्ने प्रतिवद्धता जनाएको अभियान्त कुमार लामाले बताए ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ८ : १६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको