२०८३, ९ भाद्र बुधबार

भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडकाे आइसोलेसन तयार

भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडकाे आइसोलेसन तयार


धुलिखेल, १२ चैतः नमोबुद्ध नगरपालिकाले भकुण्डेकाे जनक क्याम्पसमा ८ वेडको आइसोलेसन कक्ष तयार पारेको छ । नेपाली सेना, नेपाल प्रहरी, मेथिनकोट अस्पताल र जनक क्याम्पसको सहयोगमा नगरपालिकाकाले आइसोलेसन कक्ष तयार पारेको हो ।

अहिले तत्काललाई आठ वटा बेड पूर्ण रुपमा तयारी रहेको र जनक क्याम्पसमामै थप आठ वटा आइसोलेसन कक्ष बनाइने गरी भइरहेको नगरप्रमुख टिपी शर्माले जानकारी दिए ।

नगरपालिकाले बीपी राजमार्ग बाहेकका क्षेत्रमा लकडाउन गरेको छ । पालिकाभित्रका विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको नगरप्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  ५ : ५० बजे

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै