२०८२, १४ फाल्गुन बिहीबार

धुलिखेल–बनेपाको चोक, चोकमा प्रहरी, घर बाहिर नस्किन माइकिङ

धुलिखेल–बनेपाको चोक, चोकमा प्रहरी, घर बाहिर नस्किन माइकिङ


धुलिखेल, १२ चैतः कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको पहिलो (हिजो) अरनिको र बीपी राजमार्गमा सवारी साधनलाई निर्वाध चल्न दिएको काभ्रे प्रशासनले बुधबार (आज) भने निकै कडाइ गरेको छ । विहानै देखि प्रहरी चोक–चोकमा परिचालित भएका छन् ।

सुरक्षा निकाय, एम्बुलेन्स, दूध, खाद्यन्न, तरकारी जस्ता अत्यावश्यक वस्तु ओसारपसार गर्ने सवारी साधन गुडेका छन् । तर हिजोको तुलनामा आज निजी कार, जिप, मोटरसाइकल  पनि निकै कम गुडेका छन् । चोक–चोकमा बसेका सुरक्षा कर्मीले मोटरसाइकलमा सवार ब्यक्तिलाई सम्झाउने, बुझाउने गरेका छन् । कतिपयलाई जताबाट आएको उतै फर्काएको दृश्य देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेले आफ्नो सिमाक्षेत्र भित्र कोहि पनि नागरिकलाई घर बाहिर नस्किन माइकिङ मार्फत उर्दी जारी गर्न थालेको छ । तर केहि स्थानीयले अटेर गर्दै अनावश्यक रुपमा पनि हिड्डुल गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार  ८ : ०४ बजे

वर्षौँको प्रतीक्षा अब अन्त्य हुँदैछ : पनौती बदल्ने प्रतिबद्धतासहित अमित लामा घरदैलोमा

पनौती । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तथा

एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, दुई जना घाइते

धनगढी। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच बैतडीमा

शेरबहादुर देउवा सिंगापुर प्रस्थान

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन