२०८३, १८ बैशाख शनिबार

तेमालमा १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष, घर बाहिर निस्कन निषेध

तेमालमा १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष, घर बाहिर निस्कन निषेध


धुलिखेल, ११ चैतः तेमाल गाउँपालिकाको आपतकालिन बैठकले कोरोना भाइरस विरुद्ध लड्न १९ लाखको स्वास्थ्य विपद् ब्यवस्थापन कोष स्थापना गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञान बहादुर तामाङले जानकारी दिए । बैठकले आजै देखि लागु हुने गरी तेमाल गाउँपालिकालाई पूर्ण रुपमा लकडाउने गर्ने पनि निर्णय गरेको छ ।

बैठकले तेमाल गाउँबासीलाई घर बाहिर निस्कन निषेध गर्ने निर्णय पनि गरेको छ । बैठकले २४ औँ घण्टा स्वास्थ्य कर्मीहरुलाई अलर्टमा बस्न निर्देशन दिएको छ । अन्य कर्मचारीहरुलाई समेत परिचालन गर्नुपर्ने भएकाले चैत १८ गते सम्म कर्मचारीलाई अति आवश्यक काम परेको अवस्थामा बाहेक बिदा स्वीकृत नगर्ने पनि निर्णय गरेको छ ।

पुरा निर्णय

प्रकाशित मिति : २०७६, ११ चैत्र मंगलबार  ३ : २४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा