२०८२, १ माघ बिहीबार

हवाई उडान एक हप्ताका लागि बन्द

हवाई उडान एक हप्ताका लागि बन्द


काठमाडाै १० चैत : सरकारले मंगलबारदेखि एक हप्ता सम्म आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले चैत ११ गते देखि एक हप्ताका लागि उडान बन्द गरेको हो।

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरू बन्द गर्ने निर्णय भएको हो। कोरोना संक्रमणको जोखिम फैलिएपछि उक्त निर्णय गरिएको हो।

पछिल्लो समय सडकभन्दा विमानस्थलमा भीडभाड धेरै भएपछि सरकारले उक्त निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ८ : १५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा