२०८३, २९ भाद्र मंगलबार

काभ्रे उद्योग वाणिज्य संघको आग्रहः ‘उद्योग, ब्यापार, ब्यवसायी बन्द गर्नुस’

काभ्रे उद्योग वाणिज्य संघको आग्रहः ‘उद्योग, ब्यापार, ब्यवसायी बन्द गर्नुस’


धुलिखेल, १० चैतः काभ्रे उद्योग वाणिज्य संघले जिल्लाका उद्योग, ब्यापार, ब्यवसाय बन्द गर्न आग्रह गरेको छ । संघले नेपाल सरकारले निर्धारण गरेको अत्यावश्यक सामग्री र सेवा बाहेका अन्य उद्योग, ब्यापार, ब्यवसाय, कलकारखाना बन्द गर्न सबैलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष प्रकाश मानन्धरले एक सुचना निकालेर यस्तो अर्को सुचना जारी नहुदाँसम्मका लागि आ–आफ्नो ब्यवसाय बन्द गरेर सुरक्षित हुन आग्रह गरे ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ७ : २८ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक