२०८२, ८ पुस मंगलबार

काभ्रेमा बोलेरो र स्कर्पियो ठोक्किँदा एकको मृत्यु

काभ्रेमा बोलेरो र स्कर्पियो ठोक्किँदा एकको मृत्यु


धुलिखेल, १० चैत । काठमाण्डौबाट दोलखातर्फ जाँदै गरेको बोलेरो काभ्रेको ५२ किलोमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बोलेरोमा यात्रारत १३ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी विक्रमकुमार थापाले जानकारी दिएका छन् । घाइते यात्रुहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । आज दिउँसो बोलेरो र स्करपियो गाडी आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : १० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ