२०८३, १८ बैशाख शनिबार

काभ्रेका सबै स्थानीय तहको सेवा स्थगित

काभ्रेका सबै स्थानीय तहको सेवा स्थगित


धुलिखेल, ९ चैत काभ्रेका सबै स्थानीय तहले अत्यावश्यक बाहेक अन्य सेवा स्थगित गरिने बताएका छन् । आइतबार देखि चैत २१ गतेसम्म सेवा स्थगित हुनेछ ।

जिल्लाको खानीखोला गाउँपालिकाले अत्य आवश्यक बाहेक सबै सेवा बन्द हुने जनाएको छ । धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध, बनेपा र मण्डनदेउपुर नगरपालिकाले अत्यावश्क बाहेक अन्य सबै सेवा स्थगित गरेका हुन् । यसैगरी तेमाल गाउँपालिकाले पनि अत्य आवश्यक बाहेक सबै सेवा वन्द गरेको प्रवक्ता ज्ञानबहादुर तामाङले बताए ।

स्वास्थ्यसंग सम्बन्धित सबै सेवा, सरसफाई ब्यवस्थापन सेवा, दमकल एवं एम्बुलेन्स सेवा र विद्यूतीय बोलपत्र सम्बन्धित कार्यहरु भने सुचारु हुने स्थानीयहरुले बताएका छन् । काभ्रे जिल्लाका अन्य सरकारी कार्यालयका समेत अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ४ : ४२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा