२०८३, ९ भाद्र बुधबार

काभ्रेका यी ठाउँमा आज विद्यूत अवरुद्ध हुनेछ

काभ्रेका यी ठाउँमा आज विद्यूत अवरुद्ध हुनेछ


नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले आज भकुण्डे र धुलिखेल फिडरमा विद्यूत अवरुद्ध हुने जनाएको छ । काभ्रे वितरण केन्द्रका अनुसार धुलिखेल फिडरको बाँसघारी एरियाको टान्सफर्मर ढल्किएका आज बिहान १० बजेदेखि मध्यह्न १२ बजेसम्म अवरुद्ध हुनेछ ।

त्यस्तै भकुण्डे फिडरमा पर्ने जङ्गल एरियाको नाङ्गो तार हटाइ कभर तार बदली गराउन पर्ने भएकोले दिउंसो १२ बजेदेखि बेलुका ५ बजे सम्म विद्यूत सेवा अवरुद्ध हुनेछ । भकुण्डे फिडरको काभ्रेभञ्ज्याङ भन्दा तल्लो क्षेत्र पात्लेखेत, भकुण्डे र कटुन्जेबेशी क्षेत्रमा विद्यूत सेवा अवरद्ध हुनेछ । केन्द्रले सकेसम्म सुधार कार्य तोकिएको समय अगावै सम्मपन्न गर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २०७६, ८ चैत्र शनिबार  १० : २२ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको