२०८३, १८ बैशाख शनिबार

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके

काभ्रेमा नरभक्षि बन्दै टिपरः टिपर संघका अध्यक्ष लामाले सर्वसाधरणलाई थुके


धुलिखेल, ४ चैतः सोमबार दिउँसो पनौतीमा टिपरको ठक्करबाट बाटो हिडिरहेका आमा छोरी ढले । स्थानीयले उठाए । शीर मेमोरियल अस्पताल पुर्याएर । तर आमा छोरीकै ज्यान जोगिएन ।

हुन त कतिपय घटना गराउछु भनेर नहोला । तर पनौतीको घटनामा चालकभित्रको मानवीयता पटक्कै देखिदैन । पनौती बसपार्क क्षेत्रको सडक अझै फराकिलो बन्न सकेको छैन् । यहि साँघुरो सडक भएर अबैधानिक खानी र क्रसर उद्योगबाट निर्माण सामग्री लिन जाने र राजधानी फर्कने सयौँ टिपर गुड्छन् ।

जीवनको लामो समय ड्राभिङ गरेकाहरु मध्ये थुप्रैको अनुभव छ, सडकमा सर्प, कुकुर समेत नमारेको । तर कमै टिपर चालक होलान् जो दुर्घटनामा नपरेका र नपारेका । जहाँ साघुँरो सडक त्यहि गति तीब्र पार्ने टिपर चालकहरुको बानी नै बसिकेको छ । त्यहिको परिमाण आमा छोरीले ज्यान गुमाएर पनौतीमा ।

आइतबार पनि मण्डनदेउपुरको कुन्तामा टिपर र मिनी टिपर ठक्कर खादाँ २२ जना घाइते भएको थिए । घाइते मध्ये केहि अहिले पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यता बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले फेसबुकमा लेखेका छन्, आइतबार कुन्ता, सोमबार सागा र पनौतीमा दुर्घटना भएको टिपर बागमती टिपर ब्यवसायी संघसँग आबद्ध नभएको भन्दै थुच्छ शब्द प्रयोग गरेका छन् ।

हेर्नुस लामाकाे फेसबुक स्टाटस

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ८ : ४६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा