२०८३, ३१ श्रावण सोमबार

पनौतीमा गोली चल्यो, तीन प्रहरी र चार प्रदशर्नकारी गाईते, दुई जनाको अवस्था गम्भीर

पनौतीमा गोली चल्यो, तीन प्रहरी र चार प्रदशर्नकारी गाईते, दुई जनाको अवस्था गम्भीर


पनौती ३ चैत  : काभ्रेको पनौतीमा प्रहरीको गोली लागेर सात जना गाईते भएका छन् । टिफरको ठक्करबाट पौदलयात्री आमा छोरीको मृत्यु भएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

गोली लागेर गाईते हुनेहरुमा ३५ वर्षिय प्रहरी हवलदार दिलिप बुडाथोकी, पनैती वडा ७ का १९ वर्षिय जीवराज तामाङ, ४० वर्षिय हर्कबहादुर घ्यावा, प्रहरी जवन मीनबहादुर थापा,पनैती वडा नं ७ का २० वर्षिय सरद तामाङ, बनेपा ५ का २५ वर्षिय प्रहरी जवान ललित थापामगर र ४० वर्षिय विरेन्द्र शाह रहेको शीर मेमोरियल अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरद तामाङ र जीवराज तामाङको अवस्था गम्भीर रहेको छ ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा ५ ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ की २६ बर्षीय जुनिमाया गोले र ३ बर्षीया छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । सबै घाइतेहरुको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भैरहेको छ ।

पनौतीमा मृतकका आफ्नतले बाटो अवरोध गरी ढुङ्गा मुडा गरेका थिए । प्रहरीले भीडलाई नियन्त्रन्मा लिन १५ राउन्ड हवाइ फाएर, गोली र १७ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । मृतकका आफ्नतले पनौतिमा रहेको प्रहरी बिटमा क्षति पुर्याएको छ

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  १० : ५० बजे

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै, सरकार जोगाउन साना दल निर्णायक

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, यी छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ।

चालिसेमा पहिरो खसेपछि बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको गजुरी–२ चालिसेमा सडक माथिबाट पहिरो खसेपछि पृथ्वी

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक