२०८२, २ माघ शुक्रबार

पनौतीमा गोली चल्यो, प्रहरीको गोली लागेर दुई घाइते

पनौतीमा गोली चल्यो, प्रहरीको गोली लागेर दुई घाइते


धुलिखेल ३ चैत  : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रदर्शनकारी प्रहरीको गोली लागि घाइते भएको छ ।

स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेकोछ । झडपलाई नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्याँस प्राहार समेत गरेको छ ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ८ : २५ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा