२०८३, ३० असार बुधबार

मण्डनदेउपुरमा कानुनी साक्षरता कार्यक्रम

मण्डनदेउपुरमा कानुनी साक्षरता कार्यक्रम


धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं १० मा आइतबार कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, वडा स्तरीय मेलमिलाप समिति, सहकारी प्रतिनिधि र शिक्षक सहभागी भएका थिए ।

वडा स्तरमा आएको विवाद, वडा स्तरकै समाधान गर्नको लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको नगरका प्रवक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिए । कार्यक्रम नगरको सबै वडामा सञ्चालन गरिने छ ।

यो भन्दा अगाडी वडा नं ७, ९ र ११ मा कार्यक्रम गरिएको थियो । बाँकी वडाहरुमा पनि कार्यक्रम छिट्टै गरिने प्रवक्ता आचार्यले बताए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ७ : १० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै