२०८३, ९ असार बुधबार

काभ्रेको मण्डनदेउपुरमा टिपर र मिनि टिपर ठोकिदाँ २२ जना घाइते

काभ्रेको मण्डनदेउपुरमा टिपर र मिनि टिपर ठोकिदाँ २२ जना घाइते


धुलिखेल, २ चैतः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ कुन्ताबेसीमा टिपर र मिनिटिपर ठोकिँदा २२ जना घाइते भएका छन् । बा ५ ख ५७७४ नम्बरको टिपर बा २ ख २१८२ नम्बरको मिनिटिपरसँग ठोक्किएर भएको दुर्घटनामा मिनिटिपरमा सवार २२ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी  कुमार विक्रम थापाले जानकारी दिए ।

आइतबार सिन्धुपाल्चोकको देउरालीवाट काभ्रेको चैनपुरमा दहीचिउरा खुवाएर फर्कदै गर्दा मन्डनदेउपुर ७ कुन्ताबेशीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । घाइते मध्ये दुई जनाको अवस्था गम्भीरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २ चैत्र आईतबार  ७ : ०२ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि