२०८३, ३० असार बुधबार

महाभारतको चारकिल्लाका किसानलाई तरकारी खेती तालिम

महाभारतको चारकिल्लाका किसानलाई तरकारी खेती तालिम


धुखिलेल, २८ फागुनः काभे्रको महाभारत गाउँपालिका वडा नं ५ चारकिल्लामा तरकारी खेती सम्बन्धि तालिम सुरु भएको छ । बहुउद्देश्य सामुदायिक विकास सेवा संस्थाले आयोजना गरेको तालिम ५ दिन सम्म चल्नेछ ।

तालिममा वडाका महिला र पुरुष गरी २५ जना किसान सहभागि रहेका छन् । सहभागि किसानहरुलाई नगदेबाली लगाउने तरिका, बिषादी रहित तरकारी उत्पादन, माटो र मौसम अनुसारको तरकारी खेती लगाउने बारे तालिम दिइने गाउँपालिका प्रवक्ता एंम वडा नं ५ का वडा अध्यक्ष रविन मोक्तानले बताए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : ४६ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै