२०८३, ९ भाद्र बुधबार

प्रहरीलाई घुसदिन खोज्ने टिपर चालक बनेपा प्रहरीको नियन्त्रणमा

प्रहरीलाई घुसदिन खोज्ने टिपर चालक बनेपा प्रहरीको नियन्त्रणमा


धुलिखेल, २५ फागुनः प्रहरीलाई घुसदिन खोज्ने टिपर चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी साँगाले चेकजाँच गर्ने क्रममा आइतबार बिहान कागजपत्रको सट्टा एकसय रुपैयाँ घुस दिन खोज्ने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बा ५ ख ८७९४ नम्बरको टिपर चालक रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका वडा नम्बर ९ का सरोज तामाङ छन् । उनी भण्कुण्डेबेशीबाट गिट्टी लिएर काठमाण्डौ जादैँ थिए ।

उनलाई अभद्र ब्यवहार अन्तर्गत मुद्दा दर्ता गरिने इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । ‘सार्वजनिक बिदा परेकाले अदालतबाट म्याद थप गर्न समस्या परेको छ, उनले भने ‘चालकलाई अभद्र ब्यवहार अन्तर्गत मुद्दा दर्ता हुन्छ ।’

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  ६ : ०२ बजे

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत