२०८३, १८ बैशाख शनिबार

काभ्रेको घर्तिछापमा नेपाल मगर साँस्कृतिक संघ गठन

काभ्रेको घर्तिछापमा नेपाल मगर साँस्कृतिक संघ गठन


होमेन्द्र राना, फागुन २५ घर्तिछापः काभ्रेको अति दुर्गम क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका वडा नम्बर ८ घर्तिछापमा मगर साँस्कृतिक संघ गठन गरिएको छ । आफ्नो भाषा, धर्म, कला, सस्किृति, पहिचान र जातीय परम्परा लाई संरक्षण र प्रर्वधन गर्ने उदेश्यले पृथ्वीबल आले अध्यक्ष सदस्यको ११ सदस्यीय साँस्कृतिक संघ गठन गरिएकाे हो ।

संघको उपाध्यक्षमा दुर्गा बहादुर अस्तानी, सचिवमा लेख बहादुर दर्लामी, सह–सचिवमा तेज बहादुर दर्लामी र कोषाध्यक्षमा बुद्विबल राना रहेका छन् । त्यस्तै सदस्यहरुमा रत्न बहादुर दर्लामी, श्याम बहादुर पिठाकोटे, देवि बहादुर आले, दुत बहादुर आले, श्याम बहादुर आले र तिर्थ बहादुर आले चयन भएका छन् ।

आफ्नो जातीय पहिचान र कला संस्कृति प्रति पछिल्लो समयमा युवाको चासो र लगाव नभएको भन्दै आफ्नो पहिचान संरक्षण गर्न संघले महत्वपूर्ण भुमिका निर्वाह सर्जक दुत बहादुर आले मगरले बताए । भावि पुस्तामा पुर्खाको संस्कृति हस्तान्तरण गरेर जनाने हो भने मगरहरुको पहिचान नै मेटिने सर्जक आलेको भनाई छ ।

प्रकाशित मिति : २०७६, २५ फाल्गुन आईतबार  १ : ३४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा