२०८३, ९ असार बुधबार

नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण

नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण


धुलिखेल, २२ फागुनः काभ्रेको मण्डन देउपुर नगरपालिकामा निमार्ण भईरहेको नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण गरिएको छ । एडिबी को आर्थिक सहयोगमा निमार्ण भईरहेका सडक नगरपालिकाको अनुगमन समितिले बिहीबार अनुगमन गरेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

भुकम्प पछि निमार्ण भएको सडकलाई फास्ट ट्रायाकको रुपमा लिईएको छ । करिक ३० करोड मा निमार्ण सम्पन्न गर्ने लक्ष्य भएपनी ठेक्का मार्फत अहिले सम्म २१ करोडको सम्झौता भएको छ । ‘यो सडक पर्यटकीय क्षेत्र नगरकोट जाने सबैभन्दा छोटो र उपयुक्त मार्ग बन्ने छ, प्रवक्ता आचार्यले भने ‘यो सडक भुकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राविधिकरण मार्फत एशियाली विकास बैंकको आर्थिक सहयोगमा काम भइरहेको छ ।’

निमार्ण भईरहेको सडक १८.६ किलो मिटर र ६.२५ चौडाई को छ भने पक्की नाली सहीतको सडक निमार्ण हुने प्रवक्ता आर्चाले बताए ।

प्रकाशित मिति : २०७६, २२ फाल्गुन बिहीबार  ६ : २० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि