२०८३, ९ भाद्र बुधबार

काभ्रेका युवाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रज्वलन गरे एक हजार आठ दिप

काभ्रेका युवाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै प्रज्वलन गरे एक हजार आठ दिप


धुलिखेल, २१ फागुनः काभ्रेका युवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरेका छन् । बुधबार दोस्रो पटक मृर्गौला पत्यारोपण गरिरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै काभ्रेली युवाहरुले एक हजार, आठ वटा दिप प्रज्वलन गरेका हुन् ।

बनेपाको चण्डेश्वरी मन्दिरमा एक हजार आठ दिप प्रज्वलन गर्नुका साथै विशेष पूजा गरिएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राकेश लामाले जानकारी दिए । केन्द्रिय सदस्य राकेश लामाको साथमा युवा नेता टिकाराम लामा, सागर रायमाझि, सौगात बस्नेत लगायतका युवाहरु चण्डेश्वरी मन्दिरमा पुगेका थिए ।

प्रकाशित मिति : २०७६, २१ फाल्गुन बुधबार  २ : ५२ बजे

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा

रसुवा बाढी : नेपाली सेना र निजी क्षेत्रले गर्यो ११४ जनाको हवाई उद्धार 

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी व्यवस्थापनका लागि कांग्रेसले बनायो समन्वय समिति

काठमाडौं । नेपाली कांग्रेसले रसुवामा आएको भीषण बाढीपछि उद्धार, राहत