२०८२, ८ पुस मंगलबार

भुम्लुगाउँपालिका सेवा प्रवाह अब अनलाईनबाट

भुम्लुगाउँपालिका सेवा प्रवाह अब अनलाईनबाट


काभ्रे: काभ्रेको भुम्लुगाउँपालिकाले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । पालिकाले सचिव र कर्मचारीहरुका लागि आजबाट धुलिखेलमा ३ दिने तालिम समेत शुरु गरेको छ ।

तालिममा गाउँपालिकाको वडा नं १ देखि १० सम्मका वडा सचिव र पालिकाका कर्मचारी सहभागी रहेको गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनु भयो । पालिकाको सेवा प्रवाहलाई सजिलो र पारदर्शी बनाउन अनलाईनबाटै घटना दर्ता गर्न सकिने ब्यवस्था गरेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ८ : ४३ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी

के भयो रवि लामिछाने र बालेन साहबीच ६ घण्टा लामो वार्तामा ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ