२०८२, १२ फाल्गुन मंगलबार

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा


धुलिखेल २४ माघः काभ्रेको नमोबुद्ध नगरपालिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । राजस्व हिनामिनाको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले शुक्रबार छापा मारेको हो । अहिले पनि अख्तियारको टोली नगरपालिकामै रहेको स्रोतले बतायो । तर नगरपालिकाले भने राय माग्न मात्रै अख्तियारको टोली आएको बताएको छ ।

अख्तियारको टोलीले कागपत्र नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो ।

नगरपालिकाले राजस्व हिनामिना गरेको अभियोगमा ८ जना कर्मचारी माथि छानविन गर्न समिति समेत गठन गरेको छ । भुकम्पप्रभावितलाई नदीजन्य सामग्रीमा छुट दिने नाममा राजस्व अतियमितता भएको पाइएको हो ।
नगरपालिकाले पनि भूकम्पप्रभावितलाई छुट दिइएको स्वीकार गरेको छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  १२ : ३१ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले