२०८२, २ माघ शुक्रबार

पनौतीका ऐतिहासिक र पर्यटकीय स्थलको चिनारी एकै ठाउँमा (फोटो फिचर)

पनौतीका ऐतिहासिक र पर्यटकीय स्थलको चिनारी एकै ठाउँमा (फोटो फिचर)


धुलिखेल, २१ पुसः साँस्कृतिक रुपमा जिल्लाकै धनी पनौती नगरपालिकामा फोटो प्रदर्शनी चलिरहेको छ । अग्रेँजी नयाँ वर्षबाट सुरु भएको फोटो प्रदर्शनी जनवरी महिनाभर चल्ने छ ।

पनौती नगरपालिकासँगको सहकार्यमा पनौती विकास केन्द्रले फोटो प्रदर्शनमा ल्याएको हो । प्रदर्शनीमा खोपासी र रयालेको फाँट देखि फुल्चोकीको डाँडाका फोटो समेत समावेश गरिएको छ । पनौती नगरपालिकाका विभिन्न भागबाट देखिने हिमशृङखला देखि थुम्की डाँडासम्मको फोटो हेर्न पाइन्छ ।

इन्द्रेश्वर मन्दिर परिसरमा भइरहेको फोटो प्रदर्शनीमा पनौती नगरपालिकाभित्र रहेका विभिन्न पुरानो मठमन्दिर तथा मूख्य–मूख्य पर्यटकीय स्थलहरुको फोटो पनि राखिएको छ । पनौती घुम्न आउने पर्यटकहरुलाई पुरानो र मौलिकता झल्कने फोटो एकै ठाउँमा देखाउने उद्देश्यले फोटो प्रदर्शनी गरेको पनौती विकास केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ६ : ४० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा