२०८३, २० आश्विन बुधबार

भोटेकोशी गाउँपालिकाका किसानलाई तरकारी र फलफुलको तालिम

भोटेकोशी गाउँपालिकाका किसानलाई तरकारी र फलफुलको तालिम


धुलिखेल, २० पुसः सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भोटेकोशी गाउँपालिकाले किसानलाई तरकारी र फलफूल खेती सम्बन्धी तालिम सुरु गरेको छ । आइतबारबाट सुरु भएको तालिम मंगलबारसम्म चल्ने छ ।

तालिममा गाउँपालिकाभित्र ३५ जना किसान सहभागि रहेको पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सबिन प्रजापतिले जानकारी दिए । किसानहरुलाई प्राङगरिक तरकारी र फलफूल फलाउने बिधि, यसको बजार, रोगकिरा लाग्दा अपनाउनुपर्ने उपायका बारे विज्ञहरुले तालिम दिनेछन ।

प्रकाशित मिति : २०७६, २० पुस आईतबार  ६ : २२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको