२०८३, ३० श्रावण आईतबार

सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन

सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन


चौतारा, २२ मंसिर सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन गरिएको छ ।

आइतबार सुकुटेमा एक कार्यक्रमको आयोजना गरी गठन गरिएको हो । संघको अध्यक्षमा सुनिल मिजार चयन भएका छन । त्यस्तै उपाध्यक्षमा एस्तर रामुदामु, सचिवमा शिव परियार, सह सचिवमा रेविका विश्कर्मा र कोषाध्यक्षमा सुनिता सुन्दास रहनुभएको छ ।

सदस्यहरुमा अस्मिता परियार, सुनिल रोक्का, रचना विक, हिमाल नेपाली र उमेश विक चयन हुनुभएको पत्रकार चित्र मिजारले जानकारी दिए । संघको गठनले सिन्धुपाल्चोक जिल्लामा दलित समुदायहरुको हकअधिकार सञ्चार माध्यम मार्फत गाउँ टोलमा पुर्याउन मद्दत पुग्ने पत्रकार मिजारले बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा पदाधिकारी पनि सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ८ : ४१ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन