२०८३, ३० श्रावण आईतबार

भुम्लु गाउँपालिकाको दुई वटा वडामा लालपूर्जा वितरण सुरु

भुम्लु गाउँपालिकाको दुई वटा वडामा लालपूर्जा वितरण सुरु


धुलिखेल, २० मंसिर काभ्रेको भुम्लु गाउँपालिकाको दुई वटा वडाका स्थानीयले जग्गा धनी लालपूर्जा पाउने भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ भुम्लुटार र वडा नम्बर ७ फलाँटेका स्थानीयले लालपुर्जा पाउने भएका हुन् । यी दुई वटा वडाको सिमाना विवादका कारण लामो समयदेखी त्यहाँका स्थानीय लालपूर्जा विहीन छन् ।

लालपूर्जा वितरणका लागि स्थापना गरिएको नापी र मालपोत फिल्ड कार्यालयको शुत्र्रmबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे ।

भूम्लु गाउँपालिकाको वडा नं ७ का ३ सय ६५ र वडा नं ८ मा ५ सय ८९ परिवारसँग ४४ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । लालपूर्जा नहुदाँ भूकम्पपछि नयाँ घर बनाउन समेत निकै समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ६ : ३० बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन