२०८२, ३० फाल्गुन आईतबार

काभ्रेमा फेरी दुर्घटना: बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा यूवकको मृत्यु

काभ्रेमा फेरी दुर्घटना: बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा यूवकको मृत्यु


बनेपा२६ कार्तिक काभ्रेको बनेपामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एकको यूवकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा मोटरसाईकल पछाडी बस्ने भक्तपुर नगरपालिका–९ का २० वर्षीय बिमल कुटुजु रहेको बनेपा प्रहरीले जनाएको छ ।

भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा १० च २१५४ न को बोलेरो गाडी र सोही दिशातर्फ आउँदै गरेको मोटरसाइक एकआपसमा ठोक्कीदा सोही दिशातर्फ आउदै गरेको बा ३ ख ७०८७ नम्बरको टिपरमा छिरेपछि कुटुजुको मृत्यु भएको हो  ।

मोटरसाइकल चालक भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २१ को प्रेमबहादुर दाहाल घाइते भएको प्रहरीले जनाएको छ । दाहाललाई उपचारको लागी बनेपामा रहेको शिरमेमोरियल हस्पिटलमा लगिएको छ। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, २६ कार्तिक मंगलबार  १० : ३९ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज