२०८३, १ असार मंगलबार

काभ्रेको बेलमा बस दुर्घटना अपडेट: २५ घाइते, ८ गम्भीर (नामवली सहित हेर्नुहोस )

काभ्रेको बेलमा बस दुर्घटना अपडेट: २५ घाइते, ८ गम्भीर (नामवली सहित हेर्नुहोस )


धुलिखेल २५ कार्तिक  :  काभ्रेको बेला भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट भकुण्डेबेसी तर्फजादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध नगरपालिका वडा नम्वर २ बेलामा दुर्घटना भएको हो । दुर्घटनामा परी बसमा रहेका सबै यात्रुहरु घाइते भएको प्रहरीले जनाएको छ ।

बसमा करिव २५ जना यात्रु सवार रहेको बताइएको छ । प्रहरीका अनुसार घाइतेहरुलाइ उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । बस सडकबाट करिव १५० मिटर तल खसेको प्रहरी चौकी भकुण्डेले जनाएको छ ।

     (घाईतेहरुको नामवली सहित हेर्नुहोस )

प्रकाशित मिति : २०७६, २५ कार्तिक सोमबार  ५ : ३९ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई