२०८३, ३० श्रावण आईतबार

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, दर्जनौंको मृत्यु, ९ जनाको शव निकालियो

सिन्धुपाल्चोकको सुनकोशीमा बस खस्यो, दर्जनौंको मृत्यु, ९ जनाको शव निकालियो


काठमाडौं १७ कार्तिक : सिन्धुपाल्चोकको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गमा पर्ने सुनककोसी नदीमा खसेको छ । सुकुटे नजिकैको सुनकोसी नदीमा बस खस्दा दजनौ यात्रुहरुको मृत्यु भएको आशंका गरेका छन् ।

सडकबाट सय मिटर तल सुनकोशी नदिमा बस खस्दा बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा ९ जनाको शव फेला परेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । बस नदीमा पूरै डुबेको छ । घटनास्थलबाट घाइतको उद्धार गरी उपचारको लागि विभिन्न अस्पताल लाने क्रम जारी रहेको छ ।
थप विवरण आउँन बाँकी छ।

प्रकाशित मिति : २०७६, १७ कार्तिक आईतबार  २ : ४३ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन