२०८३, १० असार बिहीबार

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते


पाल्पा, १ कात्तिक: पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटबलका लागि जाँदै गरेको ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको छ । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली घटनास्थलतर्फ लागेको प्रहरीका जनाएको छ ।

प्रकाशित मिति : २०७६, १ कार्तिक शुक्रबार  ७ : ३३ बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा